Thursday, October 10, 2024
spot_img

अष्ट्रेलियन पिआर रहेको भन्दै नलगाड हाइड्रोका प्रमुख कार्यकारी अधिकृत शाहीविरुद्ध अख्तियारमा उजुरी

spot_img

Share

spot_img

काठमाडौँ । नलगाड हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगमा उजुरी परेको छ । शाहीसँग अष्ट्रेलियन पिआर रहेको भन्दै आयोगमा उजुरी परेको हो ।

वैशाख ३१ गते प्रमुख कार्यकारी अधिकृतमा सिफारिस भएका शाहीविरुद्ध वैकल्पिक उम्मेद्वारमा सिफारिस भएका देवेन्द्र केसीले आयोगमा उजुरी दिएका हुन् । शाहीसँग अष्ट्रेलियाको पिआर रहेको विदेशी पिआरप्राप्त व्यक्ति सार्वजनिक पदमा बस्न नमिल्ने भन्दै केसीले उजुरी दिएको जनाइएका छ । यस्तै, शाहीसँग सो पदका लागि आवश्यक योग्यतासमेत नरहेको दर्ता गरिएको उजुरीमा उल्लेख छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img