Thursday, December 5, 2024
spot_img

हिमालयन पावर पार्टनरले हकप्रद जारी गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । हिमालयन पावर पार्टनर लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले सेयरधनी सदस्यहरूका लागि हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैंठकले सहवित्तीयकरण बैंकहरूको ऋण भुक्तानी गर्ने प्रयोजनका लागि हकप्रद जारी गर्ने निणर्य गरेको छ । समितिले २ः१ अर्थात् २ कित्ता साधारण सेयर बराबर १ नयाँ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने निष्कर्श निकालेको छ ।

साथै कम्पनीले विद्युत नियमन आयोगको सहमति लिई हकप्रद सेयर निष्काशन प्रस्ताव स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गर्ने निणर्य समेत गरेको छ ।

कम्पनीले निर्माण सम्पन्न गरेकाे दाेर्दी खाेला जलविद्युत् कम्पनीले नियमीत विद्युत् उत्पादन गरिरहेकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img