Tuesday, May 21, 2024
spot_img

सिद्धि हाइड्रोले सेयर निष्कासन गर्दै, बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल

spot_img

Share

spot_img

सिद्धि हाइड्रो कम्पनी लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बाँडफाँड गर्न बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण तथा वैदेशिक राेजगारीमा रहेका नेपाली नागरीकका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाएकाे हाे ।

उक्त सम्झौतामा सिद्धि हाइड्रोका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल तथा सिटिजन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार सिटिजन्सले सिद्धि हाइड्रोकाे सार्वजनिक सेयर निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्ने छ ।

सिद्धि हाइड्रोले इलाममा १० मेगावाटकाे सिद्धि खोला जलविद्युत आयोजना निर्माण गरिरहेकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img