Sunday, January 18, 2026
spot_img

नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र सार्वजनिक

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका कार्यकालमा भएका तथा प्राधिकरणको वर्तमान अवस्था देखाउने गरी तयार पारिएको श्वेतपत्र सार्वजनिक भएको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तयार पारेको श्वेतपत्र आज (शुक्रबार) सार्वजनिक भएको हो ।

प्राधिकरणले बैशाख १६ गते नै श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेपनि प्राविधिक कारणले रोकिएको थियो ।

वित्तीय अपारदर्शिता र क्यासफ्लोबारे उठेका प्रश्नहरूलाई सम्बोधन गर्न प्राधिकरणले श्वेतपत्र जारी गरेकाे हाे । श्वेतपत्रमा घिसिङको कार्यकाल, देखाइएको नाफा, खर्चको वास्तविकता र प्राधिकरणको हालको आर्थिक अवस्था समेटिने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img