Friday, July 11, 2025
spot_img

सेबाेनमा अख्तियारकाे छापा, ८९ कम्पनीको कागजपत्र नियन्त्रणमा

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर छ । सेयर निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।

अख्तियारले छापा मारेर सेयर निष्कासन सम्बन्धी पाइपलाइनमा रहेका ८९ कम्पनीका फाइलहरू नियन्त्रणमा लिएको छ । बोर्डमा ५२ जलविद्युत् कम्पनीले सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img