Monday, January 19, 2026
spot_img

ढल्केबर मुजफ्परपुर लाइनमा समस्या, काठमाडाैँ लगायत मध्य र पूर्वी नेपालमा विद्युत् कटाैति

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले ४०० केभी ढल्केबर मुजफ्परपुर प्रसारण लाइनकाे भारततर्फ आएकाे समस्याले काठमाडाैँ लगायत मध्य र पूर्वी नेपालमा विद्युत् कटाैती भएकाे जनाएकाे छ । भारतबाट विद्युत् आयात भइरहेकाे लाइनमा समस्या भएपछि आपूर्तिमा समस्या भएकाे हाे ।

अहिले लाइनमा आएकाे समस्या समाधानकाे काम भइरहेकाे प्राधिकरणले जानकारी दिएकाे छ । प्राधिकरणले याे लाइनबाट ६०० मेगावाट विद्युत् आयात अनुमति पाएकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img