Wednesday, May 20, 2026
spot_img

सर्वोच्च अदालतद्वारा हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन अस्वीकार

spot_img

Share

spot_img

काठमाडाैँ ।  सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशककाे जिम्मेवारीबाट हटाइएका हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनले दाबी गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधिश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ऊर्जामन्त्री बनेपछि कुलमान घिसिङले उनलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी मनोज सिलवाललाई दिएका हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img