Tuesday, October 6, 2026
spot_img

दोलखामा ३० मेगावाटको ‘खानी खोला जलविद्युत् आयोजना’ सफलतापूर्वक सम्पन्न

spot_img

Share

spot_img

काठमाडाैँ । दोलखा जिल्लाको गाैरीशंकर गाउँपालिका-७, मा निर्माण गरिएको ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत आयोजना सफलतापूर्वक सम्पन्न (कमिसनिङ) भएको छ । साशा हाइड्रोपावर कम्पनीले निर्माण गरेकाे परियाेजनाकाे काम सम्पन्न भएकाे हाे ।

यस आयोजनामा गेपर्ट हाइड्रो इन्डिया प्राइभेट लिमिटेड (Geppert Hydro India Pvt. Ltd.) ले ‘इ-बप’ (E-BOP) इलेक्ट्रोमेकानिकल कन्ट्र्याक्टरको रूपमा जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ । समर्पण, टोलीगत कार्य (टिमवर्क) र ईन्जिनियरिङ उत्कृष्टताका कारण यो महत्वपूर्ण उपलब्धि हासिल भएको गेपर्ट हाइड्रोले जनाएकाे छ ।

आयोजनाको यो सफलतासँगै नेपालको जलविद्युत यात्रामा थप एक इँटा थपिएको छ र यसले नेपालको ऊर्जा क्षेत्रलाई थप टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img