Saturday, September 21, 2024
spot_img

पेट्रोलियम पदार्थ र काेइलाकाे पैठारीमा हरित कर

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले पेट्रोलियम पदार्थ र काेइलाकाे पैठारीमा हरित कर लगाएको छ । कार्वन उत्सर्जन घटाउन पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइएको हाे ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img