Saturday, June 14, 2025
spot_img

चीनको विद्युत् उत्पादन क्षमता १४ प्रतिशत बढ्यो

spot_img

Share

spot_img

काठमाडौँ । छिमेकी राष्ट्र चीनको कूल विद्युत् जडित क्षमता १४.६ प्रतिशत बढेको छ । २०२५ मार्चको अन्त्यसम्म अर्थात २०८२ चैत्रको मध्यसम्ममा चीनको विद्युत् जडित क्षमता ३ अर्ब ४३ करोड किलोवाट अर्थात ३४ लाख ३० हजार मेगावाट पुगेको छ ।

जडित क्षमतामध्ये सौर्य ऊर्जाबाट मात्रै ९५ करोड किलोवाट अर्थात ९५ हजार मेगावाट उत्पादन भएको चीनको राष्ट्रिय ऊर्जा प्रशासनले जानकारी दिएको छ । यसैगरी, हावाबाट ५४ करोड किलोवाट अर्थात ५४ हजार मेगावाट ऊर्जा उत्पादन भएको छ ।

चीनले २०२५ को तीन महिनाको अवधिमा विद्युत् उत्पादन गर्न करिब १३२ अर्ब ३० करोड चिनियाँ मुद्रा लगानी गरेको छ । यसैगरी, प्रसारण लाइन निर्माणमा पनि ९५ अर्ब ६० करोड चिनियाँ मुद्रा लगानी गरेको जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img