Friday, September 4, 2026
spot_img

सुम्निमा हाइड्रो पावरले आईपीओ निष्काशन गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । सुम्निमा हाइड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको हो ।

माघ ९ गते शुक्रबार क्रिस्टल ब्याङक्वेटमा हुने कम्पनीको  १० औं वार्षिक साधारण सभामा सेयर निष्काशनका लागि प्रस्ताव गरिनेछ । सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेपनि सेयर जारी गरी बाँडफाँड गरिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img