Tuesday, February 24, 2026
spot_img

युनाइटेड मोदीले सेयरधनीलाई ७ प्रतिशत बोनस र नगद लाभांश दिने

spot_img

Share

spot_img

काठमाडाैँ । युनाइटेड मोदी हाइड्रो पावरले आफ्नो सेयरधनी सदस्यहरूका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हाे ।

यसका साथै सो मा लाग्ने कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश दिने निर्णय पनि भएको छ । नगद लाभांश वितरण गर्न नियामक निकाय विद्युत् नियमन आयोग बाट स्वीकृति प्राप्त गर्नुपर्नेछ । स्वीकृति पाएपछि कम्पनीले साधारणसभा बोलाएर लाभांश वितरणको प्रक्रिया अघि बढाउनेछ ।

हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब रु ६१३ मा कारोबार भइरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img