Friday, April 3, 2026
spot_img

३७ मेगावाटकाे तेजो थोगामकाे निर्माण प्रक्रिया अघि बढ्यो

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालमा ३७ मेगावाट क्षमताको तेजो थोगाम खोला पिआरओआर जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र बोलपत्र तयार गर्नका लागि सम्झौता भएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी स्नोफल हाइड्रो पावर प्राइभेट लिमिटेड र परामर्शदाता कम्पनी स्लेसा इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेड (सेकोन) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौता अनुसार, स्लेसा इन्जिनियरिङले आयोजनाको पूर्ण विस्तृत सम्भाव्यता अध्ययन, डीपीआर र बोलपत्र तयार गर्ने सेवा प्रदान गर्नेछ ।

यो आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्यका साथ निर्माण प्रक्रियामा अघि बढाइँदैछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img