धवलागिरि गाउँपालिकामा निर्माणाधीन माथिल्लो म्याग्दी जलविद्युत् आयोजना १३ महिनामै करिब ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । हाइड्रो इम्पायर लिमिटेडको प्रवर्द्धनमा निर्माण भइरहेकाे आयोजनाकाे काम अपेक्षाभन्दा तीव्र गतिमा अघि बढेकाे हाे ।
फाेटाेः रमेश सुवेदी, आयोजना प्रमुख









पुरा समाचार यहाँ पढ्नुहाेस्
माथिल्लो म्याग्दीको तीव्र प्रगति, १३ महिनामै ५० प्रतिशत काम सम्पन्न | UrjaSanchar








