Friday, May 1, 2026
spot_img

प्राधिकरणले सार्वजनिक गर्यो सर्वाधिक र अत्यन्त महत्वपुर्ण उपभाक्ताहरूको विवरण

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले अत्याधिक विद्युत खपत तथा नियमित महशुल भक्तानीलाई आधार बनाई केन्द्र र प्रदेश स्तरका सर्वाधिक महत्वपुर्ण र अत्यन्त महत्वपुर्ण उपभोक्ताहरूको नाम सार्वजनिक गरेको छ ।

प्रत्येक प्रादेशिक कार्यालयबाट दश ग्राहकको दरले ७० तथा देशै भरिबाट १० गरि जम्मा ८० जना ग्राहकहरुको नाम आफ्नो वेवसाइटमा सार्वजनिक गरेको छ । यसरी छनौट भएका ग्राहकहरुलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने प्राधिकरणले जनाएको छ ।

छनौट भएका प्रदेश स्तरका ग्राहकहरुलाई प्रदेशमा र केन्द्र स्तरका ग्राहकहरुलाई केन्द्रमा कार्यक्रम राखि सम्मान गरिने प्राधिकरणले जनाएको छ । ग्राहकलाई प्रदन गर्ने सेवालाई छिटो छरितो चुस्त भरपर्दो बनाउने र ग्राहक सेवालाई मुल मन्त्र मानेर कार्य गर्ने उदेश्य अनुशार यस कार्यको थालनि गरिएको प्राधिकरणले जनाएको छ । केन्द्र स्तरमा छनौट भएका ग्राहकहरुको विवरण यस प्रकार रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img