Wednesday, October 29, 2025
spot_img

बैंकिङ तथा डिजिटल सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन दिएको छ । सीमित कर्मचारीमार्फत सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हाे ।

राष्ट्र बैंकले सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली (Critical System) सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न र अन्य प्रणालीको हकमा जोखिमको आधारमा Remote Access मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो । साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो website तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन राष्ट्र बैंकले भनेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img